मुख्य सामग्रीमा जानुहोस्
हाम्रो मिशन
छिटो वढने खालको रुख विरुवाहरु लगाई स्थापना गरिएको बृक्षारोपण क्षेत्रको उचित व्यवस्थापन गरी काठ दाउरा र अन्य वन पैदावार उत्पादन गर्ने ।
परियोजनाहरुबाट उत्पादित वन पैदावारको सदुपयोग, विक्रि र आपूर्तिको ब्यवस्था मिलाउने ।
परियोजना क्षेत्रमा वसोवास गर्ने दक्ष्ँ ÷अदक्ष जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने ।
वन सम्बन्धी अनुसन्धानको कार्यहरु गर्ने