२०८२ असार २३ गते , सोमबार इमेल: fpdb2033@gmail.com  फोन: 01- 4253302
  • छिटो वढने खालको रुख विरुवाहरु लगाई स्थापना गरिएको बृक्षारोपण क्षेत्रको उचित व्यवस्थापन गरी काठ दाउरा र अन्य वन पैदावार उत्पादन गर्ने ।
  • परियोजनाहरुबाट उत्पादित वन पैदावारको सदुपयोग, विक्रि र आपूर्तिको ब्यवस्था मिलाउने ।
  • परियोजना क्षेत्रमा वसोवास गर्ने दक्ष्ँ ÷अदक्ष जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने ।
  • वन सम्बन्धी अनुसन्धानको कार्यहरु गर्ने

धनन्जय लामिछाने

कार्यकारी अध्यक्ष

+९७७-९८४१३३७७१८

रमला भण्डारी

सुचना अधिकृत

९८४९०१५३०३