slider

हाम्रो बारेमा

वन सम्वन्धि परियोजना संचालन गर्ने, वन पैदावारको उत्पादन र सदुपयोग सम्वन्धमा आवश्यक सोधकार्य गर्ने, वन पैदावारको नियमित र ब्यबस्थित रुपले आपूर्ति गर्ने तथा वन पैदावारमा आधारित उद्योगहरुलाई वन पैदावार उपलब्ध गराई विस्तार गराउने आदी उद्देष्यहरु लिएर विकास समिति ऐन २०१३ अन्तर्गत २०३३ सालमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गत वन पैदावार विकास समिति ( Forest Products Development Board ) को गठन भएको हो । वन पैदावार विकास समिति गठन आदेश २०३३ मा उल्लेखित लक्ष अनूरुपका कार्यक्रमहरु संचालन गर्ने सिलसिलामा सुरु बर्ष २०३३।३४ मा विराटनगर र कैलालीमा उपसमिति कार्यालय स्थापना गरि तत्पश्चात आ.व. २०४४।५५ सम्ममा क्रमशः त्रियुगा, धनुषा, पर्सा, कपिलवस्तु, सूर्खेत, वांके, सिन्धुली, कंचनपुर, सर्लाही, महोत्तरी, सूनसरी, वारा, रौतहट, नवलपरासी, मकवानपूर, चितवन, दाङ, रुपन्देही र वर्दियामा गरी जम्मा २२ उपसमिति कार्यालयहरु स्थापना गरिए ।

No posts found.

This is the default Tab content. Feel free to delete it.
कार्यकारी अध्यक्ष
धनन्जय लामिछाने
 fpdb2033@gmail.com
+९७७-९८४१३३७७१८
सुचना अधिकारी
रमला भण्डारी
मो.९८४९०१५३०३
fpdb2033@gmail.com
Scroll to Top