लक्ष्य र उद्देश्य

  •  छिटो वढने खालको रुख विरुवाहरु लगाई स्थापना गरिएको बृक्षारोपण क्षेत्रको उचित व्यवस्थापन गरी काठ दाउरा र अन्य वन पैदावार उत्पादन गर्ने ।
  •  परियोजनाहरुबाट उत्पादित वन पैदावारको सदुपयोग, विक्रि र आपूर्तिको ब्यवस्था मिलाउने ।
  •  परियोजना क्षेत्रमा वसोवास गर्ने दक्ष्ँ ÷अदक्ष जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने ।
  • वन सम्बन्धी अनुसन्धानको कार्यहरु गर्ने
Scroll to Top